Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८१ भदौ २३ गते आइतबार

कंचनपुरमा ट्रक र कार ठाेक्किदा चालक घाइते

पुर्व पश्चिम राजमार्गको वनसमिति सड्क खण्डमा भएको दुर्घटनामा परि एक जना घाईते भएका छन् । कार र ट्रक एक आपसमा ठोक्कीदा दार्चुलाका सुजन धामी घाईते भएका हुन् । महेन्द्रराजमार्गको वनसमिति सड्क खण्डको सशस्त्र प्रहरीबल ३५ नं. गणको नजिकै आईतबार भारतिय नम्बरको कार र महेन्द्रनगरबाट धनगढी जाँदै गरेको बा. प्रदेश ०१००६ ख २२४९ नम्बरको ट्रक एक आपसमा ठोक्कीएर एक जना घाईते भएका हुन । 
 
अत्तरियाबाट महेन्द्रनगर तिर जादै गरेको भारतिय डिएल १ जेडसि ६०३५ न नम्बरको कार ट्रक संग ठोक्कीदाँ दार्चुला नौगाड घर भएका कार चालक धामी घाईते भएको ईलाका प्रहरी कार्यलय झलारीका प्रहरी निरिक्षक कृष्ण श्रेष्ठले बतानुभयो । उनका अनुसार कार चालकको अवस्था सामान्य रहेको र घाईतेको झालारी स्थीत टि एण्ड सि अस्पतालमा उपचारभैरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>