Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ २३ गते आइतबार

धनगढीमा नुहाउन गएका दिदीबहिनी नदीमा डुबेका छन्। 

आइतबार दिउँसो १२:५० मिनेटमा धनगढी उपमहानगरपालिका-७ र वडा १५ को बीचमा पर्ने बेली पुलनजिकैको खुटिया नदीमा नुहाउन गएका दिदीबहिनी नदीमा डुबेका थिए। 

नदीमा डुबेपछि दिदी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कबिन्द्र बोहराले जानकारी दिए।

उनकाअनुसार धनगढी उपमहानगरपालिका-१४ जी गाउँका १६ वर्षीया जेनिशा अवस्थी र १४ वर्षीया सवि अवस्थी डुबेका थिए।

 

सवि अवस्थीलाई स्थानीयले नदीबाट निकालेका थिए। उनकी दिदी जेनिशा भने बेपत्ता भएको र खोजी कार्य चलिरहेको डिएसपी बोहराले जानकारी दिए।

सविलाई उपचारका लागि धनगढी पठाइएको र स्वास्थ्य अवस्था गम्भीर रहेको उनले बताए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>