Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष २८ गते बुधबार

कंचनपुर ऐमाले पदाधिकारिकाे मतगणना सम्पन्न काे काे भए बिजयी

नेकपा ऐेमाले कंचनपुरकाे जिल्ला अधिबेशन यहि २३ गते सुरु भएकाेमा हिजाे (मंगलबार) मतदान सुरु भएकाे थियाे । अाज ( बुधबार ) सुर भएकाे मतगणना काे  अध्यक्ष , उपाध्यक्ष , सचिव र उपसिचव पदकाे नतजा अाएकाे छ । बाकि रहेका पदहरुकाे मतगणना हुन बाकिरहेकाे छ ।  ४९९ मत मध्ये खसेका ४७० मतहरुकाे अन्तिम मतगणना परिणाम निम्न अनुसार रहेकाे छ ।
अध्यक्ष 
वीर बहादुर थापा १८३
सुरेन्द्र बिष्ट २८१ विजयी 
उपाध्यक्ष 
महेश प्रशाद पन्त २०५
लक्ष्मी बुढा २५४ विजयी 
सचीव 
अशोक चन्द २२६
पल्लव राज भट्ट २३३ विजयी 
उपसचिव 
कर्ण बहादुर चन्द ३४७ विजयी 
फैरु तामाङ २९६ विजयी 
शेर बहादुर चन्द १९७
 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>