Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ २४ गते सोमबार

नेबिसंघ कंचनपुरले बिपि जयन्तिका अवसरमा अनाथालयमा बाडे फलफूल

नेपाली काग्रेस निकट विद्यार्थी संगठन  नेपाल विधार्थी संघ कंचनपुरले बाल अनाथालयमा फलफूल बितरण गरेकाे छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपि कोइरालाको १११ औ जन्म जयन्तीको अवसरमा महाकाली अञ्चल बाल अनाथालयमा फलफूल बितरण गरेको छ ।
नेबिसंघ जिल्ला सभापति रमेश चटाैत सभापतित्वमा भएकाे कार्यक्रममा, तरुण दल जिल्ला अध्यक्ष तथा भिनपा १० का अध्यक्ष महेश चन्द प्रमुख अथिति, नेविसंघ बैतडी उपाध्यक्ष बिरेन्द्र चन्द कंचनपुर सहसचीव केशब जोशी ( कमल ) बेदकोट नगरपालिका संयोजक निसल भट्ट लगायत का नेता तथा कार्यकर्ता को सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम नेविसंघ जनज्योति बहुमुखी क्याम्पस सभापति गोबिन्द राज जोशी ले सन्चालन गरेका थिए । 
 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>