Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८१ भदौ २५ गते मङ्गलबार

शुक्लफाँटामा स्यालकाे आक्रमण बा ६ जना मानिस र १० जनावर घाईते ।

कञ्चनपुरमा स्यालको टोकाइबाट ६ जना गम्भीर घाइते भएका छन् बहुला स्यालको टोकाइबाट शुक्लाफाँटा नगरपालिका-२ रानिपुरका ६ जना गम्भीर घाइते भएका हुन् । अस्थाई प्रहरी पोष्ट वन्साहाका प्रहरी नायव निरीक्षक गणेश बोहराका अनुसार घाइते हुनेमा २ जना महिला ३  जना पुरुष  र १ नाबालिका रहेकी छन् ।
 
गाउँ नजिकैको शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट टोलमा पसेको स्यालले स्थानीय २५ वर्षीय अजय चौधरी, ३१ वर्षीय रमेश चौधरी,६३ वर्षीया गंगादेवी सिंह,६३वर्षीया  वेलुदेवी पनेरु र उनकी १ वर्षीया नातिनी प्रयज्ञा पनेरुलाई टोकेको थियो। स्यालको टोकाइबाट उनीहरूको अनुहार, पेट, छाती तथा शरीरका अन्य भागमा घाउ भएको छ ।
 
घाइतेहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको  वडा नं। २ की सदस्य शान्ति विष्ट साउँदले बताइन्  । उनका अनुसार स्यालले ३ बाख्रा, २ गाई र ५ कुकुरलाई समेत टोकेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>