Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ २५ गते मङ्गलबार

कृष्णपुरमा किशाेरि सामुहिक बल्कारमा परेकाे आराेप २ जना प्रहरी नियन्त्रणमा ।
साङ्केतिक तस्बिर

कृष्णपुर नगरपालिकामा किशाेरि सामुहिक बलात्कारमा परेकि छन्। कृष्णपुरकि १७ बर्षिय दीक्षा (नाम परिवर्तित ) किशाेरिलाई सोही ठाउँका दुई युवाहरुले जबरजस्ती बलात्कार गरेको पिडितकी आमाले बताएकी छन्।
 बालिकाकी आमाले कृष्णपुरका २३ बर्षिया रमेश चौधरी र २७ बर्षिया सुरेश चौधरीका नाममा ईलाका प्रहरी कार्यालय झलारीमा छोरीलाई जबरजस्ती बलात्कार गरेको भन्दै उजुरी दिईएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक कृष्ण श्रेष्ठले बताएका छन्। २१ गते साँझ बालिका बसिरहेको घरमै युवाहरुले जबरजस्ती बलात्कार गरेको पिडित पक्षको आरोप छ।
‘फोन गरेर काम छ भनि आगनमा बोलायो, मोबाइल नियन्त्रणमा लियो, जंगलमा लगेर जबरजस्ती गर्यो,’ पीडितकी आमाले भनिन्। उनीहरुलाई कारबाही हुनुपर्ने पीडित पक्षको माग छ। बालिका अष्टमी मनाउन माइजु घर आएकी थिइन्। घटनामा संलग्नहरुलाई ईलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरी छानविनका लागि जिल्ला अदालतबाट ५ दिने म्याद थप गरेको छ। आरोपी युवाहरुलाई पिडितको उजुरीका आधारमा पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>