Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ भदौ २५ गते मङ्गलबार

सि.यम.ए संघकाे स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

कञ्चनपुरमा आज मंगलवार नेपाल सि.एम.ए.संघको २१औ स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ । उक्त दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल सि.एम.ए.संघ जिल्ला कार्य समिति कञ्चनपुरको आयोजनामा महाकाली प्रादेशिक अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रमको सभाध्यक्षमा संघका जिल्ला अध्यक्ष तिलकप्रशाद जोशीले गर्नु भएको थियो भने, प्रमुख अतिथीमा महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर अर्जुन भट्ट, बिशिष्ट अतिथीमा अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृष्णानन्द भट्ट, एनसिडिए सुदूरपश्चिम अध्यक्ष गजेन्द्र लेखक, डा. ग्रिस अवश्थी, डा. यज्ञराज भट्ट, अतिथीमा सिएमए संघ केन्द्रिय सदस्य सुरेश धामी, राष्टिय स्वास्थ्य महासंघ नेपाल कञ्चनपुरका अध्यक्ष प्रीतिधिर भण्डारी लगायतको उपश्थिती रहेको थियो ।
उक्त रक्तदान कार्यक्रममा महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर अर्जुन भट्ट, डाक्टर यज्ञ राज भट्ट, सिएमए स्वास्थ्यकर्मी इन्द्र कार्कीले रक्तदान गर्नु भएको थियो ।
यस्तै, लोकेन्द्र धामी,लोकेन्द्र रोकाया, हर्क भण्डारी, समाजसेवि अस्पताल बिकास समिती सदस्य इन्द्र साउद लगायतले रक्तदान गर्नु भयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>