Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ २६ गते बुधबार

लिजामा प्रदेश प्रथम पालिकाका मेयर महरा सम्मानित

जिल्ला समन्वय समिति कञ्चनपुरले शुक्लाफाँटा नगरपालिकालाई मेयर रण बहादुर महरालाई सम्मान गरेको छ । समितिको नवौ जिल्ला सभामा मेयर महरालाई सम्मान गरिएको छ ।
 
आर्थिक वर्ष २०७९÷०८० मा स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन(लिजा) मा ८५ दशमलव २५ अंक ल्याएर शुक्लाफाँटा नगरपालिका सुदूरपश्चिम प्रदेशमै प्रथम भएको थियो । समन्वय समितिले लिजामा शुक्लाफाँटा प्रथम भएपछि मेयर महरालाई सम्मान गरेको हो।
 
जिल्ला सभामा समन्वय प्रमुख दुर्गादत्त बोहराले मेयर महरालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे । महरा २०७९ को स्थानीय तह निर्वाचनबाट शुक्लाफाँटाको मेयर भएका हुन् ।मेयर महराले सम्मानले थप उत्साह थपेको बताए । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>