Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ २७ गते बिहिबार

चालीस स्रष्टाकाे सिर्जना रहेकाे सगुन प्रकाशित

सुदूपश्चिम प्रज्ञा प्रतिष्ठानले अनुसन्धानमूलक ग्रन्थ  ‘सगुन’ पहिलो अङ्क प्रकाशन गरेको छ। इतिहास र संस्कृति विशेषको रूपमा प्रकाशन भएको उक्त कृतिमा चालिस जना स्रष्टाहरूका खोजमूलक लेख रचना प्रकाशित छन् ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले ‘सगुन’ को पहिलो अङ्क सङ्ग्रहणीय भएको बताए। उनले सुदूरपश्चिमको प्राज्ञिक उन्नयनमा अनुसन्धानमूलक ग्रन्थ सगुनको महत्वपूर्ण भूमिका हुने बताए। झण्डै तीन सय पृष्ठको उक्त ग्रन्थको प्रधान सम्पादक डा. टीएन जोशी, कार्यकारी सम्पादक उमेश अवस्थी ‘आदर्श’ र ब्यबस्थापक मदनसिंह महरा रहेका छन्।
अनुसन्धानमूलक ग्रन्थ सगुन असोज पहिलो साता लोकार्पण गर्ने कार्यक्रम छ। ग्रन्थमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले गरेका प्राज्ञिक गतिबिधि समेटिनुका साथै बिभिन्न विद्वान साहित्यकारका खोजमूलक रचना समेटिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>