Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ ३० गते आइतबार

हाेटलमा खाजा खान आएका ग्राहक माथी खुकुरि प्रहार गरेपछि

कञ्चनपुरमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिका–२ का ३२ वर्षीय तिलक पाण्डेले पुनर्वास नगरपालिका–१ बलभद्र बस्तीका ३० वर्षीय प्रेम तामाङमाथि खुकुरी प्रहार गरेका हुन्।

होटलमा खाजा खानेक्रममा दुई जनाबीच आपसमा विवाद हुँदा तिलकले प्रेममाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। तिलक सोहि होटलमा काम गर्छन भने तामाङ खाजा खान गएका थिए। खुकुरी प्रहारबाट घाइते भएका तामाङको पुनर्वास–३ स्थित बिएन पोलिक्लिनिकमा उपचार भइरहेको छ।

खुकुरी प्रहार गर्ने पाण्डेलाई भारततर्फ जाँदै गरेको अवस्थामा सीमानाका नजिकैबाट इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान अगाढी बढाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>