Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ असोज ०२ गते बुधबार

कालिका मन्दिरमा अनन्ते मेला सुरु तिनदिन सम्म चल्ने

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिकामा अनन्ते मेला शुरु भएको छ । बेलडाँडी गाँउपालिका २ बडुवाल टोलमा रहेको कालिका मन्दिरमा बुधबारदेखि अनन्ते मेला शुरु भएको हो । 
कालिका देवी मन्दिर समितिको आयोजनामा शुरु भएको अनन्ते मेलाको बेलडाँडी गाँउपालिका प्रमुख हरिशन्द्र राना, उपप्रमुख शान्ति नाथ लगायतका जनप्रतिनिधीले उद्घाटन गरेका छन । 
बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले आफ्नो लोक संस्कृति सरक्षणका लागि कालिका देवी मन्दिर समितिले गरेको प्रयास सरानिय भएको बताएका छन । 
बेलडाँडी प्रमुख रानाले आगामी दिनमा धर्म संस्कृति प्रर्बद्धनमा सहयोग गर्ने बचन दिए । बेलडाँडी उपप्रमुख शान्ति नाथले धार्मिक पर्यटन प्रर्बद्धनका साथै कला संस्कृतिको सरक्षणमा जोडदिए । कालिका देवी मन्दिर समितिका अध्यक्ष श्याम बहादुर बडुवालले हरेक बर्षझै यस बर्षपनि अनन्ते मेला संचालन गरिएको बताए ।उनका अनुसार अनन्ते मेलामा देउडा कार्यक्रम गरिएको छ । तीनदिनसम्म संचालन हुने मेलामा सुदूरपश्चिमको लोक देउडा खेलिनेछ। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>