Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ असोज ०२ गते बुधबार

लालझाडिले घरबगैचा स्थापना गर्न अनुदानमा बीउ बाड्दै ।

लालझाडी गाउँपालिकाले घरबगैचा स्थापना गर्न अनुदानमा तरकारिकाे बीउ बितरण गर्न थालेकाे छ । आर्थिक बर्ष २०८१ /०८२ को नीति तथा कार्यक्रमा  घर बगैचा  स्थापना कार्यक्रम समेटदै याे कार्यक्रम अगाडि सारिएकाे हाे ।
पालिकाका सबै वडा क्षेत्रमा रहेका कृर्षि समूह, कृर्षि फर्म र खेति गर्न चाहने किसानलाई ५०% अनुदानमा हिउदे तरकारीको बीउ बितरण गरिने पालिका अध्यक्ष निर्मल रानाले बताएका छन ।
मंगलबार पालिका स्थित कृषि शाखामा बीउ लिन आएका कृषि समुहका सदस्य हरुलाइ काउली, बन्दाकोपी ,धनिया ,मुला र प्याजको बीउ हस्तान्तरण गर्दै प्रमुख प्रशासकिय अधिकृत राज बहादुर सार्की र कृषि शाखा प्रमुख दशरथ साउदले कार्यक्रम शुभारम्भ गरेका हुन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>