Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज ०४ गते शुक्रबार

डडेल्धुराका एक युवक कञ्चनपुरको सडक छेउमा मृत फेला परेका छन्।

डडेल्धुराका एक युवक कञ्चनपुरको सडक छेउमा मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका ७ घर भई हाल कञ्चनपुरको बेदकोट नगरपालिका ३ बस्दै आएका ४१ वर्षीय जोगी महरा बिहीवार मृत अवस्थामा फेला परेका हुन् । महरा कञ्चनपुरको बेदकोट नगरपालिका ३ भम्का स्थित भित्रि सडक खण्डको छेउमा मृत अवस्थामा फेला परेको जनाएको छ।  

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>