Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ असोज ०५ गते शनिबार

सन्ध्याकाे जिउभरि घाउँ छन प्रहरिकाे हातमा रगत के भएकाे हाे ?
भिडियाे: ऐश्वर्या कुवर

कंचनपुर स्थित सिमा नाकामा महिला कुटिएकि छन । यी महिला भारत बाट नेपाल सामान बाेकेर जीवन गुजारा गरिरहेकि हुन । यी महिलाकाे हात, खुट्टा, कम्मर, तिघ्रा, मुख लगायतमा चाेट देखिन्छ । आफुलाई सशस्त्र प्रहरिले कुटेकाे महिलाले बताएकि छन ।
किन कुटिईन महिला 
महिलाले दैनिक जीवन गुजारा गर्न भारत बाट दैनिक नेपाल सामान बाेक्ने गरेकि छन । यसरी सामान बाेक्दा मुस्किलले  दैनिक छाक  टार्न पुग्ने उनि बताउछिन तर यसरी साइकलमा सामान बाेकेेर कसैका लागि ल्याउन पाउने ब्यावस्था नरहेकाे भन्सार स्राेत बताउछ । भने सिमामा सुरक्षाका लागि खटिएकाे सशस्त्र प्रहरी शैलेश्वरि गणका अनुसार भन्सार बिना नेपाल प्रवेश गर्ने सामान कानुन अनुसार आफुले समात्ने र भन्सार बुझाउने जिम्मा रहेकाे बताउछ । 
यसरी साईकलमा सामान बाेक्ने क्यारियर भारत नेपाल सामान बाेक्नुलाई राेजगारि बुझ्ने, भन्सारले साइकलमा सानाेतिनाे गरि अरुका लागि सामान ल्याउनु कानुन सम्मत नमान्ने र सुरक्षा हेर्ने सशस्त्रले बिना भन्सार सामान ल्याउदा समात्ने गरेकाे अवस्था छ । यस्ताे अवस्थामा यस्ता घट्ना बेला बखत आईरहेका छन ।
शरिरभरि घाउ भएकि भिमदत्त ५ कि सन्ध्या बिक भन्छिन ब्यारेकमा सुत्ने ठाउभित्र लगे मलाई कुटे, मैले ज्यान जाेगाउन लठ्ठि समातेकाे  बताउछिन भने यता शैलेश्वरि गण प्रमुखले ती महिलाले लामाे समय सम्म गाली गलाैच गरेकाे, प्रहरिकाे हात काटेकाे बताउछन ।
तर कुटिएकि महिला याे स्विकार्न तयार छैनन, उनले भनिन सिसि टिभि छ वहाहरुकाे मा हेर्दा हुन्छ । उनले थप भनिन राेजगारि पनि गर्न नपाउनु नभए बाल बच्चा कसरी पाल्ने ? 
भन्सार नाकामा भन्सार साना ठुला सबैबाट लिईनु पर्दछ, सानाले पनि आर्थिक कमजाेर भन्दै भन्सार छल्न प्रयत्न गर्नु हुदैन भने भन्सार कर्मचारिले घुस लिई कसैलाई उन्मुक्ति दिनु हुदैन । सिमा र भन्सार सुरक्षा बसेकाे सशस्त्र प्रहरिले पनि कानुन बमाेजिमकाे काम कार्वाहि गर्नु पर्दछ । 
भिडियाे हेर्न युट्यव लिङ्क https://youtu.be/deav51CSink?si=BeCN00EzUiGSRZg4

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>