Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज ०५ गते शनिबार

झलारिमा मृत फेला परे भेल्लर

शुक्लाफाँटा नगरपालिका–१० खुलामञ्च पिपल चातौरीमा अचेत अवस्थामा भेटिएका भेल्लर नामले चिनिने अन्दाजी ३५ वर्षिय भारतिय नागरिकको मृत्यू भएको छ । उनलाई शनिवार दिउसोतिर अचेत भएर लडिरहेको अवस्थामा फेला पारेर स्थानियले प्रहरीलाई खबर गरेका थिए।
 
इलाका प्रहरी कार्यालय झलारीको टोलीले उद्धार गरेर उपचारका लागि भलारी स्थित टि एण्ड सी अस्पताल पठाएको थियो। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि महकाली प्रादेशिक अस्पताल लगिएका भेल्लरको उपचारका क्रममा शनिवार साझ ७:३० बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक झलक शर्माले वताए ।
 
उनको टाउको र हातमा चोटपटक रहेको स्थानीयले बताएका छन्। शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>