धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु भएको छ। शनिबार साँझ धनगढीदेखि काठमाडौँ जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा गोदावरी नगरपालिका–२ का ५० वर्षीय शेरबहादुर बोहरा ढलेका थिए।
ढलेर बेहोस भएका उनलाई माया मेट्रो अस्पताल पुगाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बताए। उनको हदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ। बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया