Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज ०६ गते आइतबार

शंकरपुर क्याम्पसलाई अख्तियारकाे पत्र, १५ दिनभित्र कागजात पेश गर्नु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुला जिल्लाको एक क्याम्पसलाई आवश्यक कागजपत्र पेश गर्नका लागि पत्र काटेको छ । मालिकार्जुन गाँउपालिका -८ स्थित रहेकाे  शंकरपुर क्यापसलाई अख्तियारले पत्र काटेर आवश्यक कागजपत्र पेश गर्नका लागि निर्देशन दिएको हो ।
३० साउन ०८१ मा अख्तियारले क्याम्पसलाई उजुरी दर्ता भएको आधारमा १५ दिनभित्र आवश्यक कागजपत्र पेश गर्नका लागि पत्राचार गरेको जनाएको छ । क्याम्पसले रकम हिनामिनादेखि क्याम्पसमा भएको अनियमितता भएको विषयमा ७ बुदे निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>