Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज ०८ गते मङ्गलबार

सिद्धबाबा टाेलले सडक सुधारकाे लागि भिमदत्तका मेयरलाई बुझाए ज्ञापन

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भगतपुर सिद्धबाबा टोलका स्थानीयले सडक सुधारको माग अघि सारेका छन । 

बजारकै मुटु तथा नगरपालिकादेखि पुर्व झण्डै डेढ किलोमिटर दुरीमा रहेको गाँउ जोड्ने सडक सुधार नहुँदा आवत जावतमा समस्या भएको भन्दै सडक सुधारको माग अघि सारेका हुन । 

सिद्ध बाबा टोल विकास समितिका अध्यक्ष दिर्घ बहादुर शाहले सडक कालोपत्रेको माग अघि सारेर मंगलबार भीमदत्त नगरपालिका प्रमुख पदम बहादुर बोगटी, उपप्रमुख निलम लेखकलाई भेटेर ज्ञापन पत्र बुझाएको बताए । अध्यक्ष शाहले सडक सुधार नहुँदा जनता मारमा परेको भन्दै यथाशिघ्र सडक सुधारको माग अघि सारेका छन ।

अध्यक्ष शाहले सडक स्तरोन्नती, ढल निर्माणदेखि नालाको कटानी नियन्त्रणमा जोडदार माग अघि सारेका छन । भीमदत्त नगरका मेयर पदम बोगटीले प्राविधिक पठाएर सडक स्तरबृद्धि गर्ने आश्वासन दिएका छन । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>