Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
डडेल्धुरा
२०८१ असोज ०८ गते मङ्गलबार

बहुमतका युवाद्वारा डडेल्धुरामा ६ लधुबित्तले जनतालाई दुख दिएकाे भन्दै नाम सार्वजनिक, नसच्चिए संघर्षकाे चेतावनी ।

नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपाल डडेल्धुराले लघुवित्तहरुले किस्ता हाल्न नसकेकै कारण, अनावश्यक दुख दिएको आरोप लगाएको छ , संयोजक कमलेशले जारि गरेकाे प्रेस वक्तव्यमा उल्लेख छ ।
बिज्ञप्तिमा एकल महिलाहरुका गरगहना लुछेर ल्याउने, घरमा भएका गाई,भैँसी र बाख्रा लगायतका समानहरु उठाएर लैजााने, मानव अधिकार हनन् हुने गरि समाजीकरुपमा बेज्जत गराउने, केही वित्तीय संस्थाहरु सम्बन्धित कार्यालय र पालिकाहरुमा समेत दर्ता नगराई सञ्चालन गर्ने लगायतका आरोप लगाएका छन ।
यस्ता हर्कत नसच्याए पुनः लघुबित्तहरुका ज्याजतिमा बिरुद्ध  कडा संघर्षमा उत्रिने उल्लेख गरेकाे छ । यस्ता संस्थाहरुमा जनउत्थान, छिमेकि, मिरमिरे, किसान, फर्वाड, खप्तड रहेकाे वक्तब्यमा उल्लेख गरेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>