Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज ०८ गते मङ्गलबार

क्रान्तिकारी कंचनपुर  शैक्षिक बिकृति बिरुद्ध सशक्त भएर उभिन्छ: अध्यक्ष धामी

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुर जिल्लाको शैक्षिक विकृती बिरुद्धमा शसक्त संघर्षमा उत्रिने घोषणा गरेको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरको १४औँ जिल्ला अधिवेशनबाट दल बहादुर धामी(अबिरल) नेतृत्वको अखिल क्रान्तिकारीले विद्यार्थीको हक अधिकारका लागि शैक्षिक विकृती बिरुद्धमा शसक्त संघर्षमा उत्रिने घोषणा गरेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले पाटी र संगठनको योजना, नीति, कार्यक्तम अनुरुप जिल्लामा संगठनलाई चुस्त दुरुस्त बनाउदै विद्यार्थीको हकहितका लागि अधिकतम प्रयास गर्ने बताए ।

‘विद्यार्थीको हितका लागि शैक्षिक विकृती बिरुद्ध शसक्त संघर्षमा उत्रिन्छौँ, ‘उनले भने, ‘यहाँ शैक्षिक थुप्रै विकृती छन, हटाउन सिङ्गो संगठन अघि बढ्छ ।’ शैक्षिक क्षेत्रमा देखिएका सबैखाले विकृती, बिसङगती हटाउँदै शिक्षा क्षेत्र सुधारका लागि क्रान्तिकारीले विगतदेखि गर्दै आएको संघर्ष निरन्तर अघि बढाउँदै रचनात्मक रुपमा काम गर्ने विश्वास व्यक्ति गरेका छन ।

क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष धामीले आफुलाई विद्यार्थी, पाटीले गरेको विश्वास कायम गर्दै परिमाणमुखी काम गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>