Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८१ असोज ०९ गते बुधबार

प्रतिवन्धित औषधि किनिरहेकाे अवस्था धनगढि बाट वेदकाेटका युवा पक्राउ ।
फायल फाेटाे

कैलालीको धनगढीबाट प्रतिबन्धित औषधी बिक्री गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । मंगलबार साँझ वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका – २ बैयावेहडी चोकमा रहेको केयर फस्ट फार्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल २१ ट्याब्लेट बिक्री गरिरहेको अवस्थामा फार्मेसी सञ्चालक कञ्चनपुरको वेदकोट नगरपालिका – ५ का २३ वर्षीय दीपक राज जोशीलाई पक्राउ गरेको हो ।

उनलाई फार्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल बिक्री वितरण गरी रहेको अवस्थामा पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीले उक्त औषधी सहित फार्मेसी सञ्चालक जोशीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>