Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असोज ११ गते शुक्रबार

घटाल वहुमुखी क्याम्पसमा BBS को पढाइमा आकर्षण बढेसँगै भर्ना हुने विद्यार्थीहरूको घुइचो ।

आदित्य जोशी

घटाल बहुमुखी क्याम्पसमा विर्धार्थिहरुकाे चाप बढिरहेकाे छ । वेदकाेट नगरपालिका वडा ७ स्थित
घटाल वहुमुखी क्याम्पसले बिबिएस भर्ना हुने विद्यार्थीहरुलाइ नेपाल बैंक लिमिटेड ,राष्ट्रिय वाणीज्य बैंक , कृषि विकास बैंक र राष्ट्र बैंकका कक्षाहरू निशुल्क रुपमा सञ्चालन गरे संगै विद्यार्थीहरूको चाप बढिरहेको छ । 
क्याम्पस प्रमुख देव दत्त पन्तले यस क्याम्पसले विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालय‌ले तोकेको ५ विषयमा थप एक विषय बैंकिङ  कक्षाहरु निरन्तर ४ वर्ष सम्म पढाइ गरिने बताउनु भएको छ । 
एक ग्रुपको भर्ना पुरा गरेर दोस्रो ग्रुपको भर्ना गर्न सुरु गरिएको छ । क्याम्पस प्रमुख पन्तका भनाइ अनुसार BBS लाई BBA को तरिकाले पढाइ सञ्चालन गरिने बताउनुभएको छ । एक ग्रुपमा ४० जना विद्यार्थी सम्म मात्र राखीने र  वर्ष भरी न्युमेरिकल विषयका सम्पूर्ण कक्षाहरू र निशुल्क थप कक्षाहरु पढाइने भएकाले पनि विद्यार्थीहरुको चाप बढीरहेको क्याम्पस प्रमुख पन्त बताउनु हुन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>