Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज १२ गते शनिबार

ग्यास बुलेट बाग्मतिमा बग्याे, ग्यास लिक हुँदै
फाेटाे डा निकाेलस भुषालकाे वालबाट

ललितपुरस्थित च्यासलमा बागमती नदीमा अड्किएको ग्यास बुलेट निकाल्न समस्या देखिएको छ । बुलेट अड्किएको र ग्यास चुहिरहेको खबर पाएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको ललितपुरका एसएसपी शेखर खनालले बताएका छन ।
बुलेटमा भएको ग्यास लिक भइरहेको छ । घटनास्थलमा प्रहरी प्रभाग कोटेश्वरबाट पनि प्रहरी परिचालन गरिएको छ । एसएसपी खनालले भने, ‘बुलेटबाट ग्यास चुहिएको हुनाले जोखिम बढेको छ ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>