Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज १४ गते सोमबार

दार्चुलामा क्रान्तिकारी युवाहरु द्वारा सहिद गेटमा रङ्गरोगन

धर्मेन्द्र वास्तोला कञ्चन नेतृत्वको नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालले सहिद गेटमा रंग राेगन गरेकाे छ ।
दार्चुला जिल्लाकाे शैल्यशिखर नगरपालिका स्थित रहेको दश बर्से जनयुद्धको दौरानमा सहादत प्राप्त गरेका सहिदहरुको सम्झनामा निर्मित सहिद गेट मा सरसफाइ तथा रङ्गरोगन गरेका हुन । 
क्रान्तिकारी युवाहरुले अहिले लघुवित्त तथा चाडपर्वमा हुने हरेक नकारात्मक गतिविधि विरुद्ध प्रशासनमा ज्ञापनपत्र समेत बुझाएको संगठन का प्रदेश संयोजक जीवन थापाले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>