Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ पुष ३० गते शुक्रबार

बागफाटामा हात्ती अातंक गहुखेति र घरमा समेत क्षति

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाको त्रिवेणी टोलमा बस्तीमा हात्तिले आक्रमण गरेको छ । बिहिबार राति शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट आएका करिब दुई दर्जन हात्ति बस्ती पसेर आताङ्क मच्चाएको थियो । 

भीमदत्त नगरपालिकका नगर प्रमुख सुरेन्द्र विष्टले घटना र पिडितको अवस्थाबारे स्थलगत अनुगमन गरि जानकारी लिएका छन् । उहाँले शुक्रबार बिहानै त्यहाँ पुगेर पिडितको अवस्था र क्षतीबारे जानकारी लिनु भएको हो । 

हात्तिले तीन घर भत्काएको छ । भने करिब डेढ विघा क्षेत्रफलमा रहेको तरकारी र अन्नबालीमा पनि क्षती पु¥याएको छ । त्यस्तै हात्तिले घर भत्कादाँ च्यापिएर एक जना घाईते भएकी छिन् । अनुगनपछि नगर प्रमुख विष्टले पिडितको अवस्था र क्षतीबारे जानकारी लिन स्थलगत अनुगमन गरिएको बताउनु भयो । उहाँले क्षतीपुर्तीका लागि निकुञ्जसँग आवश्यक पहल भईरहेको समेत बताउनु भयो । 

 साथै घर भत्किउदाँ घाईते भएकी ८० वर्षीय कलावती भाटको उपचारका लागि तत्काल अस्पताल लैजान एम्बुलेन्सको व्यवस्था मिलाईएको उहाँको भनाई छ । स्थानीयलाई हात्ति आताङ्क नियन्त्रणका लागि माग गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>