Samriddhipost
२०८१ असोज १९ गते शनिबार
महेन्द्रनगर
२०८१ असोज १९ गते शनिबार

अनावश्यक दुख दिने वित्तीयहरुका  नाम क्रान्तिकारी युवा दार्चुला द्वारा सार्वजनिक !

नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपाल दार्चुलाले लघुवित्तहरुले किस्ता हाल्न नसकेकै कारण अनावश्यक दुख दिएको आरोप लगाएको छ ।
 संगठन संयोजक सम्राटले शनिवार एक प्रेस वक्तव्य जारी गर्दै यस्ता हर्कत नदोहर्याउन लघुवित्त संस्थाहरुलाई आग्रह गरेको छ । वक्तव्यमा भनेका छन एकल महिलाहरुका गरगहना लुछेर ल्याउने, घरमा भएका गाई,भैँसी र बाख्रा लगायतका समानहरु उठाएर ल्याउने मानव अधिकार हनन् हुने गरि समाजीक रुपमा बेईज्जत गराउने, केही वित्तीय संस्थाहरु सम्बन्धित कार्यालय र पालिकाहरुमा समेत दर्ता नगराई सञ्चालन गर्ने लगायतका आरोप लगाउदै यस्ता हर्कत नसच्याए कडा संघर्षमा जाने उल्लेख गरेकाे छ । 
यस्ता लघुबित्तहरुमा एनआईसि एसिया, मिरमिरे, निर्धन, एनएमबि लघुबित्तहरुकाे नाम राखेर बिज्ञप्ति सार्वजनिक गरेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>