Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज २७ गते आइतबार

झुकालले चलाएकाे माेटरसाईकले ठक्कर लाग्दा पुरुषकाे मृत्यु, परिचय खुल्न बाकि

कैलालीको धनगढी उप–महानगरपालिका  १३ स्थित धनगढी एयरपोर्ट जाने मोड नजिक मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
शनिबार दसैँको दिन कृष्णपुर नगरपालिका – कलुवापुरका ३५ वर्षीय गोबिन्द झुकालले चलाएको सु प प्र ०१–००८ प ०८५ नम्बरको मोटरसाइकलको ठक्करबाट नाम, थर ठेगाना नखुलेका अन्दाजी ५०–५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका ती पुरुषको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृत्युपछि उनको शव सेती प्रादेशीक अस्पताल धनगढीको शवगृहमा राखिएको छ । प्रहरीले चिन्ने व्यक्ति वा आफन्तलाई नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय कैलालीमा सम्पर्क राख्न आग्रह गरेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>