Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असोज २७ गते आइतबार

युवा बचाउन खेल खेलाउदै कृष्णपुर वडा ३

कृष्णपुर नगरपालीका वडा ३ मा जनप्रतिनिधि युवा छन, युवा जनप्रतिनिधिले आफ्नाे वडामा रहेका युवाहरु कुलतमा लाग्न बाट बचाउन, स्वाथ्य रहन, अनुशासन सिकाउन खेल खेलाउदै आएकाे छ ।
वडामा रहेका किशाेर र युवाहरुलाई गत बर्ष फुटबल, क्रिकेट लगायत खेलका खेल सामाग्री प्रदान गर्नुका साथै, वडाभरिका टिमहरु बनाएर फुटवल खेलकाे आयाेजना गरेकाे वडाले दशै बिदाकाे समयमा आईतबार फुटबल र क्रिकेट ब्याटहरु हस्तान्तरण गरेकाे वडा अध्यक्ष खेमराज चाैधरीले बताएका छन ।
वडामा रहेकाे चित्रपुर युवा क्लवले याे खेल सामाग्री पाएकाे हाे । वडा अध्यक्ष  चाैधरी र वडा सदस्य भीमराज जाेशीले संयुक्त रुपमा खेल सामाग्री हस्तान्तरण गरेकाे बताउदै  युवा क्लवका अध्यक्ष गणेश बहादुर कार्किले खुसि ब्याक्त गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>