Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असोज २९ गते मङ्गलबार

तिलाचाैरमा स्वर्गीय नेता मिश्रकाे स्मृतिमा क्रिकेट खेल आयाेजना हुने ।

नेपाली काँग्रेसका स्वर्गिय नेता विष्णु प्रसाद मिश्र(बीपि मिश्र) को स्मृति क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । न्यू हिमालय सामाजिक सेवा समितिले मिश्रको सम्झनामा तिलाचौरमा प्रतियोगिता गर्न लागेको हो ।
समितिले प्रतियोगिता ५ कार्तिकदेखि भीमदत्त नगरपालिका ८ तिलाचौरको त्रिभुवन माविको प्राङगणमा पाचौँ विपी स्मृति क्रिकेट प्रतियोगिता हुने भएको हो । 
काँग्रेसका इमान्दार नेता मिश्रको झण्डै दुई दशक अघि निधन भएको थियो । भीनपा ८ मा मिश्र पुत्र मदनराज मिश्र वडा अध्यक्ष छन् । उनी २०७९ को स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् ।
वडा अध्यक्ष मिश्र काँग्रेसका वडा सभापति हुन् । उनी भीनपामा सबैभन्दा कान्छा उमेरका वडा अध्यक्ष हुन् । मिश्रको निधनपछि वडा अध्यक्ष मिश्रले बुवाको राजनीतिक बागडोर सम्हालेका हुन् । बुवाको निधन हुँदा उनी सानै थिए ।
तिलाचौरस्थित समितिका सचिव पदम जाग्रीले यश सम्बन्धि  जानकारी दिएका छन । समितिले नेता मिश्रको राजनीतिक योगदानलाई सम्मानका लागि क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>