Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ ०१ गते शनिबार

छाडा पशुचाैपाया ब्यावस्थापनका लागि प्रदेशलाइ ज्ञापन

 अनाधिकृत रुपमा छाडिएका पशु चौपाया व्यवस्थापनको माग अघि सारेर सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाईएको छ । 

विश्वहिन्दु गौरक्षा जागरण अभियानले शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको हो । 

विश्व हिन्दु गौरक्षा जागरण अभियानका अध्यक्ष चक्रदेव जोशीले स्थानीय सरकारहरुले छाडा पशु चौपायाको व्यवस्थापन गर्छु भन्दै भोटमाग्नेदेखि ठुलो बजेट खर्चिदा समेत समस्या उस्तै रहेकाले प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताए । उनका अनुसार प्रदेशका कृषिमन्त्री बिनिता चौधरी, राज्यमन्त्री मान बहादुर सुनार र प्रदेश सचिव डा. मदनसिह धामीलाई ज्ञापन पत्र बुझाएको बताए । ‘हामीहरुले प्रदेश कृषि सचिवदेखि मन्त्रीसम्मलाई भेटेर ज्ञापन बुझाएका छौँ, ‘उनले भने, ‘हाम्रो मागमा उहाँहरु सकारात्मक छन, तर कार्यान्वयन गर्र्दैनन् ।’ अध्यक्ष जोशीले छाडिएका पशु चौपायाका लागि केन्द्र बनाएर उत्पादन र रोजगारी सृजना गर्न सकिने बताउदै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>