Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असोज ३० गते बुधबार

देखतभूलीमा जारि क्रिकेटकाे तेस्राे दिनका चार खेल सम्पन्न ।

लालझाडी गाउँपालिका वडा -५ देखतभुलीमा देखतभुली युवा समाजकाे आयाेजनामा DYS वडा अध्यक्ष क्रिकेट प्रतियोगिता २०८१ को बुधबारका चार खेल सम्पन्न भएका छन ।
कंचनपुरका विभिन्न चाैध टिमकाे सहभागीतामा सुरु भएकाे खेलमा पहिलाे खेल कञ्चन जाइ र कृष्णपुर दुई बीच भएकोमा  कृष्णपुर दुईले बिजय हासिल गरेकाे छ।
दोस्रो खेल स्काई क्लब र कृष्ण स्मृति क्लब बीच भएकाेयमा कृष्ण स्मृति क्लवले बिजय हासिल गरेकाे छ । तेस्रो खेल पुनर्वास र शुक्लाफाँटा बीच भएकामा शुक्लाफाँटाले बिजय प्राप्त गरेकाे छ । चौथो खेल सन्लाइट पब्लिक स्कुल र विशेष सुरक्षा गण वाणी बीच भएकामा  विशेष सुरक्षा गण वाणीले बिजय प्राप्त गरेकाे छ ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>