Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ कार्तिक ०१ गते बिहिबार

राष्ट्रपति आज नाटेश्वरि मन्दिर बाजुरा आउदै

राष्ट्रपति रामचन्द्र पौडेल आज (बिहिबार) बाजुुरा आउने भएका छन् । त्रिवेणी नगरपालिका–७ मा रहेको नाटेश्वरी मन्दिरमा निर्माण गरिएको मन्दिरको उद्घाटन गर्न राष्ट्रपति पौडेल बाजुरा आउन लागेका हुन् । यसअघि असोज २१ गते आउने भनिएको कार्यक्रम तयारी अपुगका कारण स्थगीत गरिएको थियो ।
बाजुरा आउने अवसर पारी सुदूरकै भूस्वर्गका रुपमा परिचित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको अवलोकन तथा दर्शन गर्ने कार्यक्रम पनि तय गरिएको जनाइएको छ । त्रिवेणी नगरपालिकाको निमन्त्रणामा राष्ट्रपति पौडेल बाजुरा आउन लागेका हुन् ।
बडीमालिकाको दर्शनसंगै पर्यटकीयका लागि निर्माण गरिएको नाटेश्वरी मन्दिरको समुद्घाटनका लागि बाजुरा आउने कार्यक्रम तय राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>