Samriddhipost
२०८१ कार्तिक ०७ गते बुधबार
लालझाडी
सुनील ऐर सुनील ऐर
२०८१ कार्तिक ०२ गते शुक्रबार

देखतभुलीमा संचालीत वडा अध्यक्ष कप क्रिकेटकाे भाेली फाइनल खेल हुने । आजकाे खेल यस्ताे रह्याे ।

देखतभुलीमा संचालित वडा अध्यक्ष कप क्रिकेटमा क्वाटरफाईनलका खेल शुक्रबार समापन भएका छन  ।
आज सम्पन्न भएका चार खेलमा शुक्लफाँटा ७ र कृष्णपुर २ वाणी बिच भएकामा शुक्लफाटा ७ बिजयी भएकाे हाे, शुक्लफाटा ७ का खेलाडी  सागर कुवर म्यान अफ द म्याच बिजेता भएका छन ।

दाेस्राे खेल आयाेजक ए र पुर्नवास ११ बिच भएकामा आयाेजक टिम बिजयी भएकाे छ । आयाेजक टिमका खेलाडी उत्तम खत्री ब्याक्तिगत ७१रन बनाउदै, २ विकेट समेत लिन सफल भएका थिए । खत्रीलाइ देखतभुली खानेपानीका अध्यक्ष भजना रानाले म्यान अफ द म्याचकाे पदक हस्तान्तरण गरेका थिए ।
तेस्राे खेल मछेली युवा क्लव र कृष्ण स्मृति युवा क्लव बिच भएकामा मछेली युवा क्लव बिजयी भएकाे हाे । मछेलीका खेलाडी निरज पार्कि म्यान अफ द म्याच भएका छन ।

चाैथाे खेल आयाेजक बि र  प्रहरी विशेष सुक्षा गण बाणी बिच भएकामा, प्रहरि टिमले बिजय हासिल गरेकाे छ । प्रहरिका खेलाडी प्रवेश सुनार म्यान अफ द म्याच भएका छन । म्यान अफ द म्याचकाे पदक बैजनाथ ग्रामिण बिधुत सहकारि संस्थाका अध्यक्ष रामदास रानाले पदक हस्तान्तरण गरेका थिए 

भाेली फाइनल खेल दिउसाे २ बजेबाट सुरु हुनेछ । समापन
 कार्यक्रमका प्रमुख अथिति क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य तारालामा तामाङ हुने खेल संयाेजक खेम धामिले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>