Samriddhipost
२०८१ कार्तिक ०७ गते बुधबार
महेन्द्रनगर
२०८१ कार्तिक ०३ गते शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पक्राउको विरोधमा कञ्चनपुरमा समेत निलो क्रान्ती भन्दै विरोध सभा आयोजना गरिएको छ । सरकार आफ्नो अकुत भ्रष्टाचार र असक्षमता लुकाउन रास्वपालाई मास्ने, लखेट्ने र दबाउने महाभियानमा लागेको भन्दै सरकार विरुद्ध कञ्चनपुरमा समेत विरोध पर्दशन गर्दै यसमा सचेत भएर प्रतिकार गर्न रास्वपाले आम जनतालाई अपिल गरेको छ ।

वर्षमा १० लाख भन्दा धेरै युवा देश छाडेर जाने कुसंस्कृत समाज बनाएका दलहरूले रास्वपा सभापतिलाई एक दिन भने पनि थुन्नै पर्ने भन्ने हिसाबले प्रतिशोध साँधेको रास्वपा नेताहरुको भनाई छ । ‘देश रित्याएर भ्रष्टहरूले शासन चलाउने कुचेष्टा विरुद्ध प्रतिरोधमा उत्रिनु पर्ने रास्वपा सुदूरपश्चिम इन्चार्ज ज्ञानेन्द्र महताको भनाई छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>