Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक ०४ गते आइतबार

भलिवल महिला टिमकि खेलाडी ठगुन्ना र क्याप्टेन धामी सम्मानित । अपि हिमाल जाने राम्राे सिजन ।

अपिहिमाल गाउँपालिकाले राष्ट्रिय भलिबल खेलाडी दार्चुलाको छाेरी निरुता ठगुन्ना र सुदूरपश्चिम भलिबल टिम क्याप्टेन नवराज धामीलाई सम्मान प्रदान गरेकाेछ । 
पालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेल मार्फत देशकाे साथै दार्चुलाको नाम चम्काउन महत्त्वपूर्ण याेगदान गर्ने निरुता ठगुन्ना र प्रदेश क्यप्टेन नवराज धामिलाई सम्मान गरेकाे हाे ।
ठगुन्ना, धामी र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जाेशी अपि वेश क्याम्पकाे भ्रमणमा रहेका छन । अहिले दशै तिहारकाे समयमा बिदा हुने र समय मिलाएर अपि हिमाल घुम्न जाने राम्राे अवसर पनि हाे । हिमाल तिर घुम्न राम्राे सिजन समेत हाे ।
अपि हिमाल सुदुरपश्चिमकाे सबै भन्दा अग्लाे हिमाल हाे । यहाँ अरु हिमालका बेश क्याम्प समेत छन । हिमालकन बेश क्याम्प जाने राम्राे पदमार्ग, हाेटल बास बस्ने ठाउँ, हाेम स्टे सबै ब्यावस्था छ । खाना समेत सबै स्थानिय अर्गानिक पाइने गरकाे छ । उपहार वा काेशेलीका रुपमा विभिन्न स्थानिय उत्पादन समेत उपलब्ध छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>