Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक ०५ गते सोमबार

स्वास्थ्य कार्यालय कंचनपुर प्रदेशमै प्रथम

स्वास्थ्य कार्यालय कंचनपुर प्रदेशमै प्रथम भएकाे हाे । प्रदेशभरिका कार्यालयहरु मध्ये स्वास्थ्य कार्यलय कंचनपुरले सेवा सुचक मुल्यांकनमा उत्कृष्ट हुँदै प्रथम स्थान हासिल गरेकाे हाे ।
 आर्थिक बर्ष २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय एकीकृत बार्षिक स्वास्थ्य समिक्षा गोष्ठीमा  स्वास्थ्य कार्यालय हरुको मुल्यांकन मा स्वास्थ्य कार्यालय  कंचनपुर   प्रथम स्थान हासिल गर्न सफल भयकोमा  कंचनपुर र कार्यालय प्रमुख ओम प्रकाश जाेशी लाई सम्मानित गरेकाे छ । 
कार्यालय प्रमुख जाेशीले जिल्लालाई यो स्थान मा पुर्याउन महत्त्वपूर्ण योगदान गर्नु हुने यस जिल्ला  अन्तर्गत स्वास्थ्य सेवा मा समर्पित  सम्पुर्ण  स्वास्थ्यकर्मि लगायत स्वास्थ्य सेवा व्यवस्थापनमा सहयोग  गर्ने हुने सबै मा  हार्दिक बधाई  तथा धन्यवाद  व्यक्त ब्याक्त गर्नु भएकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>