Samriddhipost
२०८१ कार्तिक ०७ गते बुधबार
महेन्द्रनगर
२०८१ कार्तिक ०५ गते सोमबार

गैलनदिमा संचालित बुद्धिचालका पाचौं चरणका खेल सम्पन्न,  शिर्ष १० खेलाडी यि हुन ।

कञ्चनपुरको वेदकोट नगरपालिकामा राष्ट्रिय स्तरका बुद्धिचाल प्रतियोगिताका  नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा पाँचौ  चरणका  खेलहरु सम्पन्न भएका  छन् । शनिबारबाट  वेदकोट नगरपालिका–८, गैलनदीमा सुरु प्रतियोगिताको आइतबारसम्म पाँचौ चरणका खेल सकिएका छन्  ।  साेमबार बाट छैटौं  चरणका खेल सुरु भएका हुने आर्बीटर विकास चन्दले  बताए ।  
उनका अनुसार एउटा चरणकाे खेल सकिन ३ देखि चार घण्टा समय लाग्ने गरेकाे छ   । नोकोसको क्लासिकल खेल स्विस सिस्टम लिगमा आधारिक ६० मिनेट, प्लस ३० सेकेन्डप्रति चालको ९ राउण्डको हुनेछ  ।
बैजनाथ माध्यामिक विद्यालय गैलनदीमा प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता खेलहरु सञ्चालन भएका छन् । 
यस प्रतियोगिताका नौ खेलमा उच्चतम अंक प्राप्त गर्ने खेलाडीलाई विजेता घोषणा गरिने छ । नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा ६९ जना खेलाडी सहभागिता रहेको छ ।  
 नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोटर्स एकेमेडीको आयोजना तथा वेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन भईरहेकाे छ। 
यी हुन शिर्ष दश  खेलाडी 
प्रतियाेगितामा टप टेन खेलाडीलाई विभिन्न विधामा पुरस्कृत गरिनेछ । पाँच  चरणकाे खेल भईसक्दा सम्म ११ खेलाडीले चार खेल जितेका छन् । चार खेल जित्नेमा  रुपेश जैसवाल, कृष्ण थापा, प्रकास चन्द्र नेपाल, पुरुस्ताेम सिलवाल, धिरेन राई,, राजन सुवेदी, तिर्थ बहादुर बिक,  मदन ओली, सराेज महर्जन र दिर्घराज जाेशी  रहेका छन् ।
त्यस्तै  १९ खेलाडीले हालसम्म ३ खेलमा जित हात पारेका 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>