तपाई हिमाली क्षेत्र, बेस क्याम्पहरु, पदमार्गहरु, अर्गानिक र स्थानिय उत्पादन सहितका हाेम स्टे तिर सुन्दर र रमणीय यात्राहरु गर्न चाहनुहुन्छ । सुदुरपश्चिममा सबैभन्दा अग्लाे हिमाल अपि हिमालकाे बेश क्याम्प जान सक्नुहुन्छ ।
यहाँ अपि हिमाल गाउँपालीकाले दिगाे पर्यटन प्रवर्द्धन गरेर आय आर्जन, राेजगारि सिर्जना गर्ने लक्ष्य सहित काम गरिरहेकाे छ । गाउँ देखि हिमालका फेद सम्म खाने बस्ने ठाउँ र राम्राे पदमार्गकाे ब्यावस्था गरेकाे छ ।
यहाँकाे यात्रा अनुभव बारे राष्ट्रिय भलिवल टिमकि खेलाडी निरुता ठगुन्ना, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यक्षराज जाेशीकाे अनुभव समेटेका छउ र पालिका अध्यक्ष भगतसिह ठेकरे बाेहराले पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याएपछि कस्ताे भएकाे छ वहाबाटै सुन्न तलकाे भिडियाे हेर्न सक्नु हुनेछ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया