Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक ०९ गते शुक्रबार

लागुऔषध सहित नरेश पक्राउ

बैतडीमा लागुुऔषधसहित एकजना पक्राउ परेका छन्।

जिल्लाको पाटन नगरपालिका–४ खोल्सीका २१ वर्षीय नरेश विक लागुुऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।

उनलाई दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ स्थित सुर्नया नदीको पक्की पुल नजिकबाट बुधवार राति २ ग्राम ४९० मिलिग्राम लागुुऔषधसहित (ब्राउन सुगर) नियन्त्रणमा लिएको हो। 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>