कञ्चनपुरमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु भएको हो। भीमदत्त नगरपालिका–१९ बागफाँटाकी ७० वर्षीया केतुका रानाको पर्खालमा च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।
घरको आँगनको पर्खाल भत्किएर च्याँपिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया