भिमदत्त नगरपालीका वडा ४ स्थित मदन चाेकमा २२ सटर निर्माणमा बिवाद बल्झिएकाे छ । युवाँ विध्यार्थिले चरणबद्ध रुपमा आन्दाेलन गर्दै आएका छन ।
नगरबिकास र नगरपालिका पदाधिकारि बाेल्न तयार छैनन । यसै बिचमा ३५ बर्षबाट सटर लिई बसेका हरुलाई नै आजिवन सटर किन दिने सार्वजनिक खरिद अनुसार सबैले सहभागी भई बढाबढमा भाडा तय हुनुपर्ने माग गरेका छन । यसरी एकै जनाले थुप्रै सटर भाडामा लिई अरुलाई मङ्गाेमा भाडामा दिएकाे देखिएकाे छ ।
यश सम्बन्धमा काग्रेस नेता प्रेम बिष्ट भन्नुहुन्छ कि अबैध संरचना हटाउ कि स्थानिय सरकार छाेड, कति पैसाका पुला लिएर संरक्षण गरेकाे हाे भनेर बताउनु पर्याे ।
थप बिवरण तलकाे भिडियाेमा
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया