Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक १४ गते बुधबार

लालझाडिमा धान खेति सम्बन्धि तालिमकाे समापन ।

निड्स नेपालले कंचनपुरकाे लालझाडिमा धान खेति सम्बन्धि  तालिम दिएकाे छ ।
निड्सले लालझाडी गाउपालिका वडा २ कञ्ज का कृषक हरुलाइ  धान खेति सम्बन्धि कञ्चन (IPM) कृषक पाठशाला  तालिम दिएकाे हाे । अषाढ १५ बाट सुरु गरि मंगलबार तालिमकाे समापन भएकाे छ । 
पालिका अध्यक्ष निर्मल रानाले तालिमकाे समापन गर्नुभएको छ। कार्यक्रममा कृषि सम्बन्धि नाटक किसानले प्रस्तुत गरेका थिए।
कृषक पाठशाला समापन कार्यक्रममा  उपाध्यक्ष सपना चौधरी राना र कृषि शाखा प्रमुख दशरथ साउदले  पाठशाला सहभागी किसान लाई बधाई दिदै प्रगतिक‍ो कामना गरेका थिए
पाठशालामा सहभागी कृषकले आफ्नै हातले बनाएका माटोको कृषि औजार प्रदर्शन गरेका थिए
निड्सका का अध्यक्ष दुर्गा खरेल र प्राविधिक दिपक चौधरी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>