Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक २१ गते बुधबार

वडा अध्यक्षका आकाक्षी आग्रि माओवादि- एमाले गाेल चक्करमा

माओवादि केन्द्रमा रहेका आग्रि नेकपा बिभाजन संगै एमाले प्रवेश गरे भिमदत्त ६ मा उप चुनावमा उमेदवारका दावेदार रहेका उनी एमाले बाट टिकट नपाए पछी मंगलबार माओवाादिमा फर्किए तर बिहानकाे उज्यालाे हुन नपाउदै फेरि एमाले फर्किएका छन ।
 नेता आग्रीले एमाले फर्किएको विज्ञप्ति माफर्त सार्वजनिक गरेका छन् । बुधबार विहान नेता विश्वकर्मा सहित प्रदेश कमिटी सदस्य मोहन सिह रावल, लक्ष्मी बिक, एमाले भीनपा ६ का वडा अध्यक्षका उम्मेदवार बहादुर चन्द, एमालेको भीनपा ६ का पूर्व वडा कमिटी अध्यक्ष लक्ष्मी भट्ट लगायतका नेता र आग्रीबीच छलफल भएको थियो ।
नेता आग्रीले जारि गरेकाे विज्ञप्तिमा आफूले पार्टी नछाडेको र सञ्चार माध्यमहरुमा पार्टी छाडेको सामाचार सार्वजनिक भएको उल्लेख गरेका छन् ।
एमाले उम्मेदवार चन्दलाई आफूले उम्मेदवारीमा खुसीसाथ समर्थन दिएको र उप निर्वाचनमा चन्दलाई जिताउन सबै मतादातामा आग्रह गरेका छन् । भीनपा ६ मा मंसिर १६ गते हुने उप निर्वाचनमा आग्री वडा अध्यक्ष उम्मेदवारका आकाँक्षी थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>