Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक २३ गते शुक्रबार

भिमदत्तका अबैध संरचना भत्काउनुकाे सट्टा पुनः प्रयाेग गर्न सुरु

भिमदत्त नगरबिकास समितिका अबैध संरचना तत्कालीन प्रचण्ड प्रधानमन्त्रीत्वकाे सरकारका पालामा भत्काउन निर्देशन हुनु र कंचनपुरमा सक्रिय सबैजसाे दलका युवा र विध्यार्थिले भत्काउन पहल गर्दा केही संरचना भत्काउन सुरु भएकामा सत्ता परिवर्तन संगै भत्काउन राेकिएकाेमा हाल भत्काउनुकाे सट्टा अबैध संरचना पुनः कब्जामा गएर प्रयाेग हुन थालेका छन ।

यसरी प्रयाेग भईरहेकाे अवस्थामा शुक्रवार अबेर साझ एक घरमा युवा तथा विध्यार्थिहरुले तालाबन्दी गरेका छन । उक्त घरमा केही समय पहिले एक समुहले भित्रकाे बत्ति बाली बाहिर निस्केकाे देखेपछी तालाबन्दी गरिएकाे बताईन्छ । 

यश बारेकाे एक रिपोर्ट तलकाे भिडियाेमा ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>