Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक २५ गते आइतबार

भिमदत्त ६ मा दलित उमेदबार दिने एक्लाे माओवादि

भीमदत्त नगरपालिका ६ मा मंसिर १६ गते हुने उप निर्वाचनमा नेकपा माओवादी केन्द्रले नानाराम कोलीलाई उम्मेदवार बनाएको छ । नेकपा माओवादी केन्द्र कञ्चनपुरको बैठकले आइतबार कोलीलाई उप निर्वाचनमा वडा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रको वडा कमिटीबाट वडा अध्यक्षका लागि कोली सहित ६ जनाको नाम सिफारिश गरेको थियो । 
माअ‍ोवादी केन्द्रको भीमदत्त नगर कमिटीका प्रवक्ता सुरेश भट्टले वडाबाट सिफारिश भएर आएका आकाँक्षीमध्ये कोलीलाई ज्येष्ठताका आधारमा उम्मेदवार बनाउने निर्णय गरिएको र सबै दलले माथिल्लाे वर्ग मानिएका जात बाट उमेदवार चयन गरिरहदा पार्टिले दलित उमेदवार चयन गरेकाे बताए ।
एमाले, काग्रेस र समाजवादिले बहादुर चन्द, प्रकाश चन्द र जितेन्द्र चन्द उमेदवार रहेका छन ।
उप निर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>