Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक २७ गते मङ्गलबार

भिमदत्त १० मा आगलागी गाेठ जलेर नष्ट

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० पूर्णागिरि टोल बस्ने दिलीप सेरलाको गोठमा आगलागी हुँदा एक एक भैँसी र पाडो मरेका छन् भने गोठमा राखेको भुसा पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

किरा भगाउन बालिएको आगो सल्किएर मंगलबार एकाबिहानै गोठमा आगलागी भएको बताइएको छ । स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । करिब तीन लाख मूल्य बराबरको क्षति भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>