Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०८१ कार्तिक २९ गते बिहिबार

मालिकार्जुन जात्राकाे रैनक

मालिकार्जुन देवताका आधादर्जन बढी मन्दिरहरुमा रात्रीजात्राको रौनकता छाएको छ । कार्तिक शुक्ल चतुर्दशीका दिन (आज) मालिकार्जुन मन्दिर मड, उचाकोट, मैखोली, गराडी लगायत मालिकार्जुन देवताका रानीहरुको वासस्थान भएका आधादर्जन बढी स्थानमा रात्रीजात्रा सुरु भएका सम्वन्धित स्थानबाट जानकारी पाप्त भएको छ ।
प्रशिद्द मालिकार्जुन मन्दिर मडमा विहान भण्डारी घरबाट भण्डार ल्याएसगै जात्रा सुभारम्भ भएको बताइएको छ । बेलूकी ६ बजेसम्म ३० जोडा वढी दमाहा बाजाका साथै हजारौ भक्तजनहरु मन्दिरमा पुगिसकेको जात्रास्थल मडबाट जात्रामा सहभागी गंगादत्त जाेशीले जानकारी दिनुभयो 
अहिले पनी जिल्लाका विभिन्न क्षेत्रबाट जात्रा सहित भक्तजन आउने क्रम जारी रहेको उहाले बताउनुभयो । जात्रामा शान्ति सुरक्षाका लागि २५० वढी प्रहरी परिचालन भइसकेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । प्रहरीद्धारा मन्दिरका दुबै प्रवेशद्धारहरुमा कडा चेकजाच समेत भइरहेको छ ।
जात्रा अवधीभर मदिरा तथा जुवातास पूर्ण रुपमा निषेध गरिनुका साथै अर्मायादीत तथा असोभनिय कार्य नगर्न नगराउन प्रशासनले आग्रह गरेको छ । यस्तै लेकम गाउँपालिकामा अवस्थित मालिकार्जुन मन्दिर मैखोली, उचाकोट, गराडी लगायतका मन्दिरहरुमा पनी रात्रीजात्रा सुभारम्भ भएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>