चुनाव प्रचार चलेकाे छ, कंचनपुर निर्वाचन क्षेत्र २ काे शुक्लफाँटा नगरपालिका ११ कलुवापुर बेलाैरि सडक खण्ड धुलाम्य छ । प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली काग्रेस बाट उमेदवार रहेका नारायण प्रकाश साउद (एन पि साउद) प्रचारका त्यहि पुग्दछन ।
नागरिकले सडक स्तराेन्नति गरिदिन माग गरे, प्रतिनिधि सभामा उमेदवारि दिएका सावदले भने "ठेक्का दिईसके ठेकेदारकाे काम समातेर लउ यस्मा पिच गर भन्नू पर्छ कि पर्दैन यदि म निर्वाचित भएकाे बर्ष यस्मा काम भएन भने ठेकदार लाई पनि निकालिदिन्छु" यश पछाडी सावद प्रतिनिधि सभामा निर्वाचित भए । परराष्ट्रमन्त्रीकाे जिम्मेवारि पनि सम्हाले तर ठेकेदारले न सडक बनाए न कसैले ठेकेदारकाे कान समात्न सके ।
यसरी सावद निर्वाचित भएकाे २ बर्ष पुगे तर ठेकेदारले कालाेपत्रेकाे क पनि गरेनन । मिडियाले पटक पटक ढिलासुस्तीकाे बिषय उठाए नियामक निकायले पटक पटक पत्राचार गर्याे तर काम भएन न जनप्रतिनिधिले ठेकेदारलाई निकाल्न सके न जनताले सुबिधा पाए । निर्माण लथालिङ्ग कायमै छ । ठेकेदार बलिया कि सरकार भन्ने प्रश्न खडा भएकाे छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया