Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ ०३ गते सोमबार

हात्ती पिडित परिवार लाई बाणिज्य संघका उपाध्यक्ष द्वारा खाध्यान्न सहयाेग

कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले हात्ती पीडित परिवारलाई खाद्यान्न सहयोग गरेका छन ।
भीमदत्त नगरपालिका वडा नम्बर १९ बाँगफाटाका तीन जना हात्ती पीडित परिवारलाई खाद्यान्न दिएका हुन ।
बाँगफाटाका स्थानीय कलावती भाट घाईते सहित भाटका तीन परिवारको घरमा जंगली हात्तीले क्षति गरेको थियो ।

No description available.
‘म बिहान हात्ती प्रभावित क्षेत्रमा गएको थिए, ‘वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जोशीले भने, ‘उनीहरुको अवस्था दयनिय रहेको पाईयो, यो शितलहरमा आफ्नो तर्फबाट समाजिक काम गरेको बताए ।’ उद्योगी व्यवसायी एव समाजसेवी समेत रहेका जोशीले हात्ती पीडित परिवारलाई आधारभूत आवश्यकता दाल चामल सहितको खाद्यान्न वितरण गरेका छन । बरिष्ठ उपाध्यक्ष जोशीले खाद्यान्न राहत दिएसंगै हात्ती पीडित परिवारहरु हर्षित भएका छन । देशका तीन तहाका सरकार भएपनि कुनैपनि सरकारले पीडितलाई राहत नदिएपनि पीडितका लागि जोशी भगवान बनेर आएको भन्दै स्थानियले आभार प्रकट गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>