Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर ०२ गते आइतबार

बैतडीका किशोर सिह भाट २० दिनदेखि बेपत्ता, खोजिदिन परिवारको अपिल

बैतडीका किशोर सिह भाट २० दिनदेखि बेपत्ता, खोजिदिन परिवारको अपिल

बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १ मुडाप निवासी किशोर सिह भाट २० दिनदेखि बेपत्ता भएका छन्। भाटलाई भारतको बैङ्गलोर देखि गोवा आउने क्रममा बस कण्डकटरसंग विवाद भएपछि बीचबाटोमा छाडेको र त्यसपछि उनी सम्पर्कमा नआएको पारिवारिक स्रोतले बताएको छ। 

२० दिनदेखि भाट सम्पर्कमा नआएपछि परिवार र आफन्तजन चिन्तित बनेका छन्। उनलाई देख्ने जोसुकैले नजिकैको प्रहरी चौकी अथवा +918286798295 नम्बरमा सम्पर्क गरि दिनहुन उनका आफन्त भान सिह भाटले आग्रह गरेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>